You are viewing the translated version of नेपाली सेनाका अधिकृतहरुको पदावधि.
अनुसूची–४
(दफा १७ को उपदफा (२) संग सम्बन्धित)
नेपाली सेनाका अधिकृतहरुको पदावधि
साधारणतर्फ
(क) रथी २ वर्ष
(ख) उपरथी ३ वर्ष
(ग) सहायक रथी ४ वर्ष
(घ) महासेनानी ५ वर्ष
(ङ) प्रमुख सेनानी ५ वर्ष
(च) सेनानी (अधिकृत सेवाको कुल अवधि) २० वर्ष
प्राविधिकतर्फ
(क) उपरथी ३ वर्ष
(ख) सहायक रथी ४ वर्ष
(ग) महासेनानी ५ वर्ष
(घ) प्रमुख सेनानी ५ वर्ष